युरोकप फुटबलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले जित निकालेको हो।
यससँगै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ। खेलको १२ औं मिनेटमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे।