'इन्दिरा गान्धी' बन्दै कंगना

Photo : Kangana Facebook
Photo : Kangana Facebook

बलिउड अभिनेत्री कंगना रनावत लगातार बायोपिक चलचित्रहरुमा काम गरिरहकी छन्।

उनले जयललिताको बायोपिकमा काम गरिसकेकी छिन्। चलचित्र प्रदर्शनका हुन मात्र बाँकी छ।

यहीबीच कंगनाले इन्दिरा गान्धीको बायोपिकका लागि पनि तयारी सुरु गरेकी छिन्।

यस चलचित्रलाई सई कविरले निर्देशन गर्दैछिन्।

प्रकाशित मिति: : 2021-06-24 06:15:00

प्रतिकृया दिनुहोस्