विवाह नगरी सन्तान जन्माउन चाहने यी नेपाली नायिका (भिडियाेसहित)

Photo - Namrata Sapkota Facebook

अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै सन्तानकाे चाहना भएको बताएकी छिन्।

एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा अभिनेत्री सापकाेटाले आफू सिंगल मदर बन्न चाहाना भएकाे बताएकी हुन्।

अन्तर्वार्ताकाे  क्रममा उनले भनिन्,‘अहिले म विवाह गर्न चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु। दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला।’ विहे नै नगरिकन बच्चा जन्माउन सकिने भन्दै उनले आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन्।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताएकी छिन्। अभिनेत्री सापकाेटाले छक्क पाञ्जा– २, समर लभ, बिरानाे माया लगायतका फिल्ममा अभिनय गरेकी छिन्।

प्रकाशित मिति: : 2021-07-18 14:46:00

प्रतिकृया दिनुहोस्