प्रधानमन्त्री देउवालाई भेट्न विप्लव बालुवाटार जाँदै 

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट्दैछन्।

विप्लवसहितका नेताहरूले दिउँसाे चार बजे प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जान लागेकाे विप्लव निकट एक नेताले जानकारी दिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री देउवालाई भेट्न लागेकाे स्राेतले बताएकाे छ।

यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटेका विप्लवले आज देउवालाई भेट्न लागेका हुन्।

प्रकाशित मिति: : 2021-07-21 13:21:00

प्रतिकृया दिनुहोस्