नेपाल प्रहरीका ९८ सइ इन्सेक्टरमा बढुवाका लागि सिफारिस [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक सईलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले बिहिबार प्रहरी नियमावली,२०७१ संसोधनसहितको नियम २७ को उप–नियम ४ को प्रावधान बमोजिम उनीहरूको बढुवा सिफारिस गरेको हो।


सूचीसहित–

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित मिति: : 2021-07-23 07:04:00

प्रतिकृया दिनुहोस्