युवा विंगर लियोन बेली इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन्।
उनलाई एस्टनले जर्मन क्लब बायर लिभरकुसेनबाट अनुबन्ध गरेको हो।
२३ वर्षीय लियोनले यसअघि लिभरकुसेनबाट खेल्दै आएका थिए।
उनले लिभरकुसेनका लागि १ सय १९ खेलमा २८ गोल गरिसकेका छन्।