आधुनिक प्रविधिले मानिसको लागि असम्भव सपना पनि सम्भव बनाएको छ।
आफूलाई सुन्दर राख्न जो कोहीलाई चाहना हुन्छ। जसको लागि विभिन्न अंगहरुको सर्जरीसमेत गर्न थालिएको छ।
यो प्रचलन पछिल्लो समय बलिउडमा मौलाएको छ। बलिउडका थुप्रै अभिनेत्रीहरुले आफ्ना विभिन्न अगंहरुको सर्जरी गराएको पाइन्छ।
यसैबीच बलिउडमा केही त्यस्ता अभिनेत्रीहरु पनि छन्, जसले आफ्नो स्तनको सर्जरी गरेर कसैले ठूलो बनाएका छन् भने कसैले सानो।
स्तन सर्जरी गरेर आफूलाई फिट्नेसमा राखिरहेकी अभिनेत्री हुन्, शिल्पा शेट्टी। त्यस्तै अभिनेत्री सुस्मिता सेनले पनि आफ्नो स्तन सर्जरी गराएको केही समयअघि एक अन्तर्वार्तामा बताएकी थिइन्।
कंगना रौनतले पनि आफ्नो स्तन सर्जरी गराएको कुरालाई सहजै स्वीकार्दै आएकी छन्। त्यस्तै राखी सावन्त, आयशा टिकिया, बिपसा वासुलगायत थुप्र अभिनेत्रीहरुले आफ्नो स्तन सर्जरी गराएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।