गायक यज्ञ विककाे लाेकगीत ‘लाजले छाेपेकाे’ सार्वजनिक भएकाे छ। गीत बिहीबार यज्ञ विककाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।
राजु सुनामकाे लय/शब्द रहेकाे उक्त गीतमा शान्तिश्री परियार र यज्ञकाे स्वर रेहेकाे छ।
गीतकाे म्यूजिक भिडियाेमा अभिनेता पुष्प खड्का र नव कलाकार जिसु काेइरालाकाे अभिनय रहेकाे छ। नवराज उप्रेतीले खिचेकाे उक्त म्यूजिक भिडियाेकाे निर्देशन माैसम हिमालीले गरेका छन्।