मानव र वन्यजन्तुबीचको द्वन्द्व : बाघसँगको लडाइँ जित्ने यी बहादुरहरू

लोकान्तर

काठमाडौं

पछिल्लो समय वन्यजन्तु र मानवबीच द्वन्द्व रहेको देखिन्छ । जनसंख्या वृद्धिसँगै वनजंगलको विनाश हुँदै गएपछि वन्यजस्तुको बासस्थान नासिँदै गएको छ । अन्ततः बेलाबेखत द्वन्द्वका घटना देखिँदै आएका छन् ।

कतिपय व्यक्तिहरू वन्यजन्तुसँगको मूठभेडलाई आफ्नो पराक्रमसँग जोडेर वस्तुकलामार्फत चित्रण गरेको पाइन्छ भने कसैको पराक्रमबारे गाउँघरमा मुक्तकण्ठले प्रशंसा समेत गरिन्छ भने संरक्षणकर्मीले वनजंगलमाथि मानवीय गतिविधि बढेपछि द्वन्द्वात्मक अवस्था सिर्जना भएको बताउँछन् । वन्यजस्तु र उनीहरूको वासस्थानबारे संवेदनशीलता अपनाउनुपर्ने जोड संरक्षणकर्मीको छ ।

प्रकाशित मिति: : 2021-08-14 18:04:00

प्रतिकृया दिनुहोस्