गायक प्रदीप लामाको नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’ सार्वजनिक (भिडियोसहित)

गायक प्रदिप लामाको नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

लोक सेलोमा तयार गीतको भिडियोमा अभिनेत्री सुमी मोक्तान, भीमफेदी गाइजलगायतको अभिनय रहेको छ।

गीतमा हस्त लामाको शब्द रहेका छ भने संगीतमा युवाको प्रेम र आकर्षण प्रस्तुत गरिएको गीतमा जोगलाल लामाको संगीत संयोजन रहेको छ।

निर्मलकुमार लामाले निर्देशन गरेको म्युजिक भिडियोमा सूर्य लामाको छायाँकन तथा सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मिति: : 2021-08-16 11:45:00

प्रतिकृया दिनुहोस्