संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस 

File photo
File photo

सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यको निर्णय गरेको हो।

 

प्रकाशित मिति: : 2021-08-16 14:31:00

प्रतिकृया दिनुहोस्