रचना रिमालको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समय चर्चामा रहेकी रचना रिमालको ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीतमा बाबुल गिरीको शब्द, संगीत रहेको छ।

गीतको म्युजिक भिडियोमा भने तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेललगायतको अभिनय देख्न सकिन्छ।

अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन्। 

प्रकाशित मिति: : 2021-08-18 15:54:00

प्रतिकृया दिनुहोस्