कक्षा १२ काे परीक्षाकाे तयारीमा जुटिन् करिश्मा मानन्धर

केही दिन अघिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धर यतिबेला कक्षा १२ काे परीक्षाकाे तयारीमा जुटेकी छन्।

कक्षा १२ काे परीक्षा यही भदाै ३० गतेबाट सुरु हुँदैछ। करिश्माकाे परीक्षा  समयमा उनकाे व्यापार काम छोरी कविता र फिल्म तथा घरको काम श्रीमान् विनोदले हेर्नेछन्।

अहिले आफु सबै काम छोडेर परीक्षाको तयारीमा जुटेको उनले बताएकी छन्। असोज ४ गतेसम्म आफू परिक्षामै केन्द्रीत भएकाे उनले जानकारी दिइन्। 

प्रकाशित मिति: : 2021-09-07 06:06:00

प्रतिकृया दिनुहोस्