बलिउड अभिनेता रणबीर सिंह आफ्नो फरक फरक फेसन र स्टाइलका कारण निकै चर्चामा आउने गर्छन्। कहिले उनले लगाएका स्टाइलिस कपडका कारण कहिले पहिरनकै कारण उनी ट्रोल बन्ने गरेका छन्।
हालै रणबीरको एयरपोर्ट लुक्स अहिले ट्रोल बिनिरहेको छ। सधै स्टाइलिस कपडामा हुने रणबीरले हेयर स्टाइलमा बदलेका छन्। उनले दुइवटा पोनीटेल बनाएका छन्।