गायक तथा संगीतकार अनिल कोयी राई र गायिका तारा शिरिस मगरको युगल आवाजमा “मेवा रसिलो” गीत युटयुव मार्फत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतका सर्जक खोटाङ बादेलका बर्ज खोटाङगे किरातीको शब्द रचना रहेको गीतमा अनिल कोयी राईको संगीत रहेको छ।काठमाडौं स्थित किङ स्टुडियोमा रेकर्डिस सुरेश राईले रेकर्ड गरेका गीतको ऐरेन्जर राजु कार्कीले गरेका हुन्।
म्युजिक भिडियो यहाँ हेर्नुस् :