एल.आर राणाको प्रस्तुती रहेकाे गीत ‘साेध न’ सार्वजनिक भएकाे छ। गीतकाे म्युजिक भिडियाे न्यू मून फिल्मसकाे युट्युब च्यानल मार्फत आइतबार सार्वजनिक भएकाे हाे।
स्लाे भर्सनमा बनेकाे उक्त गीतकाे शब्द राणा आफैले लेखेका हुन्, भने स्वर तथा म्युजिक सजल न्याैपानेकाे रहेकाे छ।
गीतकाे भिडियाेमा सजलसँगै श्रेया सिटाैलाकाे अभिनय रहेकाे छ। अनुप चापागाईले निर्देशन गरेकाे भिडियाे बुद्ध थापाले खिचेका हुन्।
भिडियाे ः