मुटुका बिरामीले मासुको प्रयोग कसरी गर्ने?

देशसञ्चार

काठमाडौं

नेपालीहरुको महान चाड दसैँ सुरु भइसकेको छ। यो पर्व विशेषगरी मासुका मीठामीठा परिकार खाएर आफन्तजनसँग टीका लगाएर माउने गरिन्छ। पछिल्लो समय दसैँमा मासुका परिकार खाने फेसन जस्तै भइसकेको छ। अझ नहुनेहरुले ऋण गरेरै भए पनि दसैँमा मासु खानैपर्ने मान्यता छ।

तर चाडपर्वका बेला अव्यवस्थित ढङ्गले मासुको सेवन गर्दा स्वास्थ्यमा असर पर्न सक्ने विज्ञहरुले बताएका छन्। उनीहरुका अनुसार दसैँका बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मानिस पनि अस्वस्थ हुन सक्छन्। जसका कारण यस्तो बेलामा खानपिनमा विशेष ध्यान दिन आवश्यक रहेको चिकित्सकहरुले बताएका छन्।

दसैँका बेला उच्च रक्तचाप, मुटुरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीले अझ विशेष ख्याल राख्नुपर्ने उनीहरुले बताए।
यस्ता विभिन्न पर्वमा मासु कति, कसरी भन्ने सन्दर्भमा मुटुरोग विशेषज्ञ डा. यादव भट्टसँग गरिएको कुराकानीः

प्रकाशित मिति: : 2021-10-13 17:05:00

प्रतिकृया दिनुहोस्