‘बिग बोस–१५’ : प्रतीक सहजपालले गरे खेललाई रद्द

Aajtak
Aajtak

बलिउड अभिनेता सलमान खानका रियालिटी शो ‘बिग बोस : १५’ चर्चित शो हो। यस शोले सुरुवाती दिनदेखि नै चर्चा पाउन थालेको थियो।

जसको सबैभन्दा ठूलो कारण शोभित्रका सदस्यहरुबीच झैँ–झगडा हो। अब त शोमा ‘क्याप्टेनशी’ टास्कको लिएर पनि झगडा हुन थालेको छ।

गएको एपिसोडमा सदस्यहरुबीचको झगडालाई देखाइएको छ। वास्तवमा प्रतीक सहजपालका कारण उक्त टास्क रद्द भएको थियो। जसकारण सबै सदस्यहरु प्रतीकदेखि निक्कै रिसाएका थिए। 

प्रकाशित मिति: : 2021-10-29 12:49:00

प्रतिकृया दिनुहोस्