पानीको दुःखका कारण टुक्रिएको हिमाली गाउँ

बिबिसी

काठमाडौं

विश्वभरि ४० करोड मानिसहरू खानेपानी र खेतीपातीका लागि हिमतालमा आश्रित छन्।

तर पृथ्वीको बढ्दो तापक्रम र कम हिउँ पर्न थालेपछि हिमतालहरू खुम्चिँदै र सुक्दै गइरहेका छन्। कति त सुकिसकेका छन्।

कैयौँ गाउँहरूले गम्भीर पानी सङ्कट भोगिरहेका छन्। कैयौँ गाउँहरू मानिसले छोडेर गएपछि रित्तिएका छन्। पानीकै कारण छुट्टिएको लद्दाखको एउटा गाउँको कथा यो भिडिओमा।

प्रकाशित मिति: : 2021-11-13 10:49:00

प्रतिकृया दिनुहोस्