कांग्रेस महाधिवेशन: कास्कीमा मतदान जारी (तस्बिरहरू)

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन हुँदैछ । देशभर नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। 

कास्कीका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा अन्तर्गत मतदान चलिरहेको छ। महाधिवेशन प्रतिनिधि छनौटका लागि बेलुका ६ बजेसम्म मतदान हुनेछ।

मतपरिणाम भने भोलिसम्ममा प्रकाशन हुने छ। मतदान सकिए लगत्तै मतगणना सुरु हुने कांग्रेस पदाधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: : 2021-11-22 13:52:00

प्रतिकृया दिनुहोस्