बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण

बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ। 

सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो।

पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ।   

प्रकाशित मिति: : 2021-12-03 05:49:00

प्रतिकृया दिनुहोस्