[अपडेट] कांग्रेस लुम्बिनी: अमरसिंह पुन जित नजिक

नेपाली कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन इतर पक्षीय उम्मेदवार अमरसिंह पुन जित नजिक पुगेका छन्।

१६३१ मत खसेकोमा १५७३ मत गणना सम्पन्न भएको छ।

१५७३ मत गणना हुँदा पुनले ८३१ ​मत ल्याएका छन्। भरत कुमार शाह भने ७३० मतका साथ पुनलाई पछ्याइरहेका छन्। अब ५८ मत गणना हुन मात्रै बाँकी छ।

प्रकाशित मिति: : 2021-12-06 05:43:00

प्रतिकृया दिनुहोस्