‘अदृश्यभित्रको लजावती’ गीतको भिडियो सार्वजनिक

कलाकार विनोद केसीको शब्द रचनामा ‘अदृश्यभित्रको लजावती’ बोलको आधुनिक गीत म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक प्रमोद खरेलको स्वर रहेको गीतमा विनोद केसी र सारिका केसीले अभिनय रहेको छ। 

म्युजिक भिडियोमा किरण चौसिरको छायाकन तथा राज कुमार मगरको सम्पादन रहेको छ। 

प्रकाशित मिति: : 2021-12-08 12:43:00

प्रतिकृया दिनुहोस्