फिल्म ‘पुष्पा’ को ट्रेलर सार्वजनिक

साउथ फिल्म ‘पुष्पा’को ट्रेलर सार्वजनिक भएको छ। 

सुकुमारले निर्देशन गरेको यो फिल्ममा अल्लु अर्जुनका साथै रश्मिका मन्दना, फहाद फासिल, सुनिल, राव रमेश लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

एक्सन प्रधान फिल्म डिसेम्बर १७ तारिखबाट विश्वभरका फिल्म घरमा प्रदर्शन सुरु हुनेछ ।  

प्रकाशित मिति: : 2021-12-09 12:23:00

प्रतिकृया दिनुहोस्