'बोल्ड' अवतारमा मलाइका अरोडा

बलिउडकी चर्चित अभिनेतृमध्येकी एक हुन्, मलाइका अरोडा। उनी अक्सर आफ्नो 'स्टाइलिस लुक्स' का कारण चर्चामा रहन्छिन्।

 हालै मलाइकाले सामाजिक सञ्ञालमा फोटोहरु शेयर गरेकी गरेकी छन्। जहाँ उनी निकै 'बोल्ड' देखिएकी छन्। मलाइकाको यस लुकलाई दर्शकहरुले निकै रुचाएका छन्।

प्रकाशित मिति: : 2021-12-12 21:56:00

प्रतिकृया दिनुहोस्