सामाजिक सञ्जालमा भाइरल मुकुन्द घिमिरे ‘मुकुन्दे’ वैवाहिक बन्धन बाधिँएका छन्। उनले झापाकी इन्दिरा सङ्ग्रौलासँग विवाह गरेका हुन्।
उनले इन्दिरासँग विवाह गरेर आफूले इतिहास रच्ने बताउँदै आएका थिए।
आफूले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेको र चितवनमा रोजगारी गर्ने इन्दिराले बताइन्।