साउथ फिल्मकी चिनेजानीकी अभिनेतृ हुन्–अनष्का शेट्टी। उनको फिल्मको प्रतिक्षामा रहने गर्छन् दर्शक। त्यसैले दर्शकहरु अभिनेतृका फिल्म आउने पर्खाइमा छन्।
बहुबलीमा अभिनय गरेको लामो समयपछि उनले आफ्नो आउन लागेको फिल्मकोबारे बताएकी छिन्।
उनले खाफ्नो जन्मदिनकै दिन दर्शकलाई फिल्मकबारे बताएकी हुन्। उनका अनुसार साउथ फिल्मका निर्देशक महेश बाबुको आउने फिल्ममा अभिनेतृ देखिनेवाली छिन्।
फिल्मको नाम भने अहिले खुलेको छैन्। फिल्ममा अनíकाको अपोजिटमा भने नवीन पॉलिशेट्टी देखिने छन्।