राइफल भिरेर सेन्ट्री बस्दा…

अनलाइनखबर

केएल पीडित
Breaknlinks
Breaknlinks

‘कमरेड ! ओ कमरेड !!’ मध्यरातको समयमा मलाई एक अपरिचित युवकले जोडले झक्झकायो ‘उठ्नुस् त।’

म घोर निद्रामा थिएँ। त्यो झकझकाहटले झसँग भएँ। एकाएक मेरो निद्रा खलबलियो। तर बोल्ने जाँगर थिएन। ‘उँः’ गरेर खुट्टा तनक्क तन्काएँ र निद्रामै फर्किएँ।

‘ओ कमरेड ! उठ्नुस् त।’ अलि ठूलो आवाजमा फेरि त्यो युवकले झक्झकायो। यसपटक उसको आवाज र झक्झक्याई अझ कडा थियो।

प्रकाशित मिति: : 2022-01-01 08:51:00

प्रतिकृया दिनुहोस्