राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

Photo-NK
Photo-NK

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन्।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो।

सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।

प्रकाशित मिति: : 2022-01-04 12:28:00

प्रतिकृया दिनुहोस्