‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
बिएल संवाददाता
तत्कालीन नेकपा (माओवादी)ले चलाएकाे दशवर्षे शसस्त्र द्वन्द्वसँगै युद्धको भुंग्राेमा परे, रोल्पा–रुकुम।
अझ् भनाैँ, रोल्पाको 'थवाङ–जेल्वाङ'। इतिहास हेर्न हो भने अपत्यारिलो छ, तर गौरवलाग्दो छ। देशकै इतिहासमा सबैभन्दा बढी ज्यान गुमाउने भूमि हाे, जेल्वाङ। अर्थात्, एउटै गाउँबाट ७६ जना सहीद भए थिए।
माओवादी द्वन्द्व हुनुअघि गाउँ सामान्य नै थियो, विचार महान थियाे। तर, जनयुद्धले जेल्वाङको पहिचानलाई फराकिलो बनाएको छ। अहिले जेल्वाङमा युद्ध पर्यटन विकासको लागि पृथक प्रयासहरू थालिँदै आएका छन्।
जसोतसो गाउँसम्म कच्ची सडक पुगेको छ। जेल्वाङवासीको जीवनस्तर उकास्न र यहाँको पर्यटन सम्भावनालाई गति दिन बेलाबेला अर्थपूर्ण कार्यक्रमहरू हुँदै आएको स्थानीयहरू बताउँछन्।
उनीहरू भन्छन्, 'यहाँ युद्ध पर्यटनको राम्रो सम्भावना छ। नेताहरूले यसलाई संरक्षण गरेर गति दिन सक्दो प्रयास गरिरहेका छन्। यहाँ विजुली हाइड्रो पावरबाट व्यवस्थापन गरिएको छ। गाउँले विस्तारै अनुहार फेर्दैछ।'
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया