२६ वर्षदेखि पूरा हुन नसकेको पनौतीको एउटा सपना

सेतोपाटी

सबिना श्रेष्ठ

२०५३ जेठ १० गते पनौती पहिलोपटक युनेस्कोको सम्भावित विश्व सम्पदा सूचीमा परेको थियो।

करिब २६ वर्ष भइसक्दा पनि सम्भावित सूचीबाट माथि उक्लेर विश्व सम्पदा स्थलमै सूचीकृत हुने पनौतीको सपना पूरा हुन सकेको छैन।

यो श्रृंखलाका पछिल्ला अंकहरूमा हामीले पनौतीका सांस्कृतिक र ऐतिहासिक पक्षबारे चर्चा गरेका थियौं। आजको अंकमा यो सहरले विश्व सम्पदामा सूचीकृत हुन गरेको लामो प्रयासबारे चर्चा गर्दैछौं।

प्रकाशित मिति: : 2022-02-18 12:39:00

प्रतिकृया दिनुहोस्