पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण 

yogen shah
yogen shah

बलिउडकी चर्चित अभिनेत्री हुन्–दीपिका पादुकोण। उनको फिल्म ‘गहराइयां’ रिलिज भएसँगै चर्चामा बनिरहेकी छन्।

कसैलाई उनको फिल्म मनपर्यो त कसैले नराम्रो टिप्पण्ी गरे। हालै दीपिकाले फिल्म सफल भएकोका पाटी राखेकी थिइन्। जहाँ उनीसँगै उनका साथीहरु सामेल भए। त्यहाँका केही भिडियो र फोटो भाइरल भएका छन्। जसकारण उनी ट्रोल बनिन्। 

दीपिकाले राखिन् फिल्म सफलताको पाटी 

दीपिकाले आइतबार फिल्म ‘गहराइयां’ सफल भएका कारण पाटी राखेकी थिइन्। जहाँ उनी सेतो कपडामा देखिएकी थिइन्। जसमा उनी अनन्या पाण्डे, सिद्धांत चतुर्वेदी, धैर्य करवा र डायरेक्टर शकुन बत्राका देखिएकी थिइन्। 

ट्रोल बनिन् दीपिका

सेतो पहिरनमा खुलेकी उनको ‘लुक्स’ र फिल्मलाई निर्क रुचाएका छन्। तर कही मानिसले भने उनको ट्रोल बनाएका छन्। कोहीले भने ‘फ्लप’ भएको फिल्म भनेका छन्। 


 

प्रकाशित मिति: : 2022-02-22 12:49:00

प्रतिकृया दिनुहोस्