भीमसेन थापा क्रूर कि जंगबहादुर?

हिमाल खबर

राजकुमार दिक्पाल

रगतको होली खेलेर सत्तारोहण गरेका भीमसेन र जंगबहादुर दुवैले ३०-३० वर्षभन्दा बढी एकलौटी शासन चलाए। तर, हत्या गरिएका मानिसको हिसाब हेर्दा जंगबहादुरभन्दा क्रूर भीमसेन देखिन्छन्।

भीमसेन थापा र जंगबहादुर राणालाई आफ्नो समयका चतुर, धूर्त र निरङ्कुश शासकका रूपमा लिइन्छ। भीमसेनलाई राष्ट्रिय विभूति मानिन्छ भने जंगबहादुरलाई खलपात्रका रूपमा चित्रित गरिंदै आएको छ। तर, क्रूरता र निरङ्कुशताका सन्दर्भमा भीमसेनले जंगबहादुरलाई पनि उछिनेका थिए, तथापि इतिहासविद्हरूले उनलाई ‘नायक’ बनाइदिए। 

भीमसेन-जंगबहादुर सम्बन्ध

प्रकाशित मिति: : 2022-02-23 07:51:00

प्रतिकृया दिनुहोस्