भारतीय अभिनेत्री अनुस्का शर्माले ‘चकड़ा एक्सप्रेस’को तयारी थालेकी छिन्। उनले क्रिकेटर ‘झूलन देवी’को क्यारेक्टरको लागी मैदानमा उत्रिने कम्मर कसिसकेकी छिन्।
अनुष्का हाल क्रिकेटको मैदानमा आफनो दम देखाउन टे«निङ गर्दै छिन्। कुनै क्रिकेटको जीवनलाई पर्दामा देखाउनु सामान्य कुरा होइन। फिल्मको कहानी देखि लिएर भूमिकालाई पर्दामा उत्रान धेरै मेहेनत गर्नुपर्ने हुन्छ।
मंगलबार अनुष्कालाई क्रिकेट मैदानमा टे«निङ गर्दै देखिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।