दलीय दाउपेचको चंगुलमा एमसीसी

घरेलु राजनीतिको चक्रव्यूहमा एमसीसी

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले/राधा खनाल

अमेरिकी निकाय एमसीसीसँगको सम्झौता आन्तरिक राजनीतिको चक्रव्यूहमा परेको छ। यो सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने विषयलाई दलहरूले आआफ्नो स्वार्थसँग जोडेका छन्। सरकारले सत्ता गठबन्धनमै अनेक गलफतीबीच सम्झौता अनुमोदनसम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेस गरेको छ। तर, सरकारी प्रस्तावमा गठबन्धन दलहरू नै अझै एकमत छैनन्। 

प्रकाशित मिति: : 2022-02-24 08:16:00

प्रतिकृया दिनुहोस्