प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे बस्ने

प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ।

एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन्।

अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ।

प्रकाशित मिति: : 2022-02-27 17:53:00

प्रतिकृया दिनुहोस्