विश्वकप छनोट

जिम्बाब्वेविरुद्ध कुशलकाे अर्धशतक पूरा

आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धकाे खेलमा नेपालकाे ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।

कुशलले जिम्बाब्वेस्थित हरारे स्पोर्टस् क्लबमा जारी प्रतिस्पर्धामा ६३ बलमा ५० रन पूरा गरेका हुन्।

नेपाले २० दशमलव ३ ओभरमा ८५ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: : 2023-06-18 14:05:00

प्रतिकृया दिनुहोस्