व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्ने यादवको विश्वास

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले एमसीसी सम्झौता भएको व्याख्यात्मक घोषणाले जनतामा रहेको अन्योल चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

व्याख्यात्मक घोषणाको कानुनी औचित्य के हुन्छ भन्नेमा अन्योल भए पनि अमेरिकाले यसलाई स्वीकार गर्नेमा विश्वास देखाए। यसले सत्ता गठबन्धन जोगिएको बताए। 

कतिपय नेताहरुले भ्रमको खेती गरेको र यसबाट मुक्त हुनका लागि व्याख्यात्मक घोषणा महत्वपूर्ण रहेको बताए। 

प्रकाशित मिति: : 2022-02-27 20:35:00

प्रतिकृया दिनुहोस्