नेपाल बन्द गराउँदै हिँड्ने २५ जना पक्राउ

अमेरिकि परियोजना (एमसिसि) संसदबाट पारित गरिएको छ, र यस्लाई खारेजको माग राख्दै मंगलबार नेपाल बन्द गर्दै हिडेका बिभिन्न जिल्लाका नेता कार्यकर्ता गिरफ्तार भएका छन।

नेकपा क्रान्तिकारी माओवादि, राष्ट्रिय जनमोर्चा (मसाल) लगायत दलका रूपन्देहिमा १७, अर्घाखाँचिमा चार र काठमाडौंमा चार नेता कार्यकर्ता गिरफ्तार भएका छन। बन्द गराउँदै हिडेका उनिहरूलाई प्रहरीले प्रकाउ गरि बुटवल, काठमाडौंको च्रक पथ र अर्घाखचीमा अनुसन्धानको लागी राखेको छ। 

देशभर बन्दको प्रभाव सामान्य रहेको छ। नेपाल बन्दको प्रभाव सार्वजनिक यातायातमा धेरै परेको छ। बन्दको कारण जनजिवन प्रभावित भएको छ 

प्रकाशित मिति: : 2022-02-28 14:40:00

प्रतिकृया दिनुहोस्