अनि रुषाको फिल्म खेल्ने सपना पूरा भयो

सेतोपाटी

मनिका विश्वकर्मा
अभिनेत्री रुषा न्यौपाने। तस्बिरः सेतोपाटी

आठ वर्षकी थिइन् रुषा न्यौपाने। एकदिन उनले आफ्नो घरनजिकै फिल्म सुटिङ हुँदै गरेको थाहा पाइन्। बालसुलभ लहड न हो, हुलमा मिसिएर उनी पनि गइन् सुटिङ हेर्न। 

सुटिङमा थिइन् अभिनेत्री झरना थापा। 

सुनसरी, इटहरीकी रुषा सानैदेखि नाच्न मन पराउँथिन्। झरनाको फिल्म सुटिङ हेरेपछि रुषाको मन बहकियो। उनलाई पनि झरनाले जस्तै फिल्म खेल्न मन लाग्यो।

प्रकाशित मिति: : 2022-03-02 18:56:00

प्रतिकृया दिनुहोस्