'प्रहरी बन्न नपाएर के भयो, सुरक्षा त दिन्छु नि'

सेतोपाटी

काठमाडाैँ

धनगढीकी गीता चौधरी सानैदेखि प्रहरी हुन चाहन्थिन्। महिला प्रहरीहरू टक्क पोशाकमा ठाँटिएको देख्दा आफूलाई त्यही रूपमा कल्पना गर्थिन्। सुरक्षामा खटिने प्रहरी संगठन प्रवेश गरेर देशको सेवा गर्ने सपना देख्थिन्।

यो सपना पूरा हुन पाएन। तैपनि गीता दुखी छैनन्। किनकी उनी प्रहरीकै जिम्मेवारी हाराहारीको सुरक्षाकर्ममा छिन्।

चार वर्षदेखि गीता धनगढीका अस्पताल, स्कुल, डिपार्टमेन्टल स्टोर, मेलामहोत्सव, खेलकुद प्रतियोगिता लगायतमा 'सेक्युरिटी गार्ड' अर्थात सुरक्षाकर्मीका रूपमा काम गर्दै छिन्।

प्रकाशित मिति: : 2022-03-03 20:16:00

प्रतिकृया दिनुहोस्