बलात्कारमा दोषी ठहरिए पल शाहलाई कति हुन्छ सजाय, कसरी अघि बढ्छ प्रक्रिया? (भिडिओ)

सेतोपाटी

काठमाडाैँ

एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

तनहुँ प्रहरीको हिरासतमा रहेका शाहको पक्षमा दमौलीमा प्रदर्शन हुने गरेको छ। बलात्कारको घटनामा पीडित नाबालिग गायिका भए पनि सामाजिक सञ्जाल र युट्युबमा पीडितलाई थप पीडा दिने अभिव्यक्तिहरू आइराखेका छन्। उनको फोटो राखिएका छन्। 

अधिवक्ता राधिका खतिवडा अभियुक्तको पक्षमा भइरहेको नाराबाजीको घटनामा संलग्नलाई कारबाही हुने कानुनी आधार रहेको बताउँछिन्।

प्रकाशित मिति: : 2022-03-05 08:52:00

प्रतिकृया दिनुहोस्