संसद् बैठकमा एमाले सांसदको नाराबाजी 

File Photo
File Photo

नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी राखेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका हुन्।

गत भदौ २३ गतेदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले आइतबार पनि बैठक सुरु हुने बित्तिकै अवरोध गरेका हुन्।  

प्रकाशित मिति: : 2022-03-06 14:09:00

प्रतिकृया दिनुहोस्