जहाँ पुगेपछि धेरैले सोध्छन्- राति झिलिमिली हुने ठाउँ यही हो?

यसले तीनतारे होटलको मान्यता पाएको छ

सेतोपाटी

सविना कार्की
रानीकोटमा रहेको हाइल्यान्ड रिसोर्टमा रहेको पिङ। तस्बिरः सविना कार्की/सेतोपाटी

सहरको दैनिक व्यस्तताबाट कहिलेकाहीँ अलग हुने र प्रकृतिमा रमाउने चाहना कसलाई हुँदैन! टाढासम्म पुग्ने फुर्सद मिलाउन पनि मुश्किल हुन्छ। खर्चको पनि ख्याल राख्नै पर्‍यो।

यस्तो बेलामा आफ्नो गच्छेअनुसार नजिकै कतै राम्रो ठाउँ भए हुन्थ्यो जस्तो लाग्छ। ताकि थोरै फुर्सदमा पनि केही रमाइलो गर्न पाइयोस्।

काठमाडौं उपत्यकाका यस्ता ग्राहकका लागि एउटा गज्जबको ठाउँ हुनसक्छ भक्तपुर, रानीकोटमा अवस्थित 'भिलेज हाइल्यान्ड रिसोर्ट'। 

प्रकाशित मिति: : 2022-03-07 09:40:00

प्रतिकृया दिनुहोस्