‘एमालेले उम्मेदवारको रुपमा अगाडि सार्‍यो भने पछि हट्दिनँ’

रातोपाटी

काठमाडाैँ

पछिल्लो समय पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले अन्ततः यसै विहीबार नेकपा एमाले प्रवेशको निर्णय लिएकी छन् ।

राजनीतिमा आफ्नो झुकाव रहेको र राजनीतिमा लाग्ने यो सही समय भएको बताउने नायिका मानन्धर राजनीतिका लागि कुनै न कुनै पार्टी चाहिने भएकोले एमाले रोजेको बताउँछिन् ।

यसअघि उनी डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् । केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि राजनीति गर्ने भन्दै एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् ।

उनलाई एक कार्यक्रम सहित पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ । उनले किन एकाएक एमाले प्रवेशको निर्णय गरिन् त ? यसै विषयमा केन्द्रीत रही करिश्मासँग गरिएको छोटो कुराकानीः

प्रकाशित मिति: : 2022-03-11 18:44:00

प्रतिकृया दिनुहोस्