रूस र युक्रेनबाट अर्बौंको आयात

युद्धले खलबलियो व्यापार

नेपाली भान्साको पहिचान नै हो– तोरीको तेल र धनियाँ। हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गर्छौं। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ। तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात–निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन पुगेको जानकार बताउँछन्। 

प्रकाशित मिति: : 2022-03-14 10:25:00

प्रतिकृया दिनुहोस्