छ लाखमा सुरू अनलाइन बजारलाई केसी दम्पतीले यसरी बनाए ८० लाखको

सेतोपाटी

सुनिता सिटौला

सन् २०१४ तिरको कुरा हो। केसी दम्पती भुवन र निशाले टोखामा बीस रोपनी जग्गामा अर्ग्यानिक फार्म चलाउँथे। मौसमी तथा बेमौसमी तरकारी लगाउनुका साथै कुखुरा, माछा, हाँस पालेका थिए।  

तरकारी बेच्न कालिमाटी बजार पुर्‍याउनु पर्थ्यो। बजार मूल्य सधैं एकैनास नहुने। कालिमाटीमा मूल्य कम हुँदा उनीहरू आफ्ना उत्पादन गाडीमा राखेर पोखरासम्म पनि पुर्‍याउँथे।

सधैंजसो पोखरा लगिरहन सम्भव भएन। कालिमाटी लैजाँदा फाइदा त परै जाओस्, साँवा पनि नउठ्ने समस्या भयो। 

प्रकाशित मिति: : 2022-03-21 16:09:00

प्रतिकृया दिनुहोस्