नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको स्पेस्ल अवार्ड २०७७ अवार्ड हकी तथा फुटबल खेलाडी डाक्टर अजय राना प्राप्त गरेका छन्।
प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमबीच उनलाई स्पेस्ल अवार्ड २०७७ अवार्ड प्रदान गरिएको हो।