टम क्रुजकाे अभिनयमा ‘टप गन मेभरिक’

आउँदो २७ मे'को दिन टम क्रुज अभिनित ‘टप गन मेभरिक’ नामक बहुप्रतिक्षित सिनेमा रिलिज हुँदैछ।

सन् १९८६ मा प्रदर्शित क्रुजले नै अभिनय गरेको ‘टप गन’को दोश्रो भाग यो सिनेमाको हालै नयाँ र अन्तिम ट्रेलर रिलिज गरिएको छ।

यो सिनेमामा पनि क्रुज क्याप्टेन पिट मेभरिक मिसेल कै चरित्रमा देखिने छन्र। उनको साथ् यो सिनेमामा जेनिफर कोनेली, लुइ पुल्म्यान, रेमन्ड लि, मिल्स टेलर, मोनिका बारबराजस्ता प्रसिद्ध कलाकारहरुले अभिनय गरेका छन्।

जोसेफ कोसेनिस्कीद्वारा निर्देशित यो सिनेमामा पनि लडाकु हवाई जहाजको मुटु हल्लाउने स्टन्ट देख्न सकिनेछ।

प्रकाशित मिति: : 2022-04-08 09:55:00

प्रतिकृया दिनुहोस्