नायिका केकी अधिकारी व्यवसायी रोहित तिवारीसँग विवाह वन्धनमा बाँधिएकी छन्।
केही समयदेखि तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन्।
उनले बुधबार बिहे गरेकी हुन्। तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन्।